Author: contentinseconds
-

केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको पछिल्लो बैठकका निर्णयहरू र समसामयिक राजनीतिक विषयमा जानकारी दिन आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ। हिजो चैत्र ११ गते पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन…
-

सुनसान सिंहदरबार : बजेट लेखनको छैन तयारी, ठप्प छ प्रशासनिक काम सुनसान सिंहदरबार : बजेट लेखनको छैन तयारी, ठप्प छ प्रशासनिक काम सुनसान सिंहदरबार : बजेट लेखनको छैन तयारी, ठप्प छ प्रशासनिक काम
काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरू भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए । जनप्रतिनिधि मात्र नभएर जिल्ला जिल्लाबाट विभिन्न राजनीतिक दलका नेताहरु अहिले सिंहदरबार आउने समय हो । नेपालको संविधानको प्रावधानअनुसार प्रत्येक जेठ १५ गते…
-

जापान र कोरियाको सेकेन्ड ह्यान्ड गाडी बजार थला
काठमाडौं । गत महिना इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वलाई संकटमा धकेलेसँगै जापानस्थित उमर अली हैदर अलीको प्रयोग भइसकेका (सेकेन्ड ह्यान्ड) सवारीसाधन व्यवसायमा पनि वाधा पुर्याएको छ । दुई दशकदेखि जापानमा बस्दै आएका हैदर अलीले आफ्नो जापानबाट दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकातर्फ प्रयोग भइसकेका सवारीसाधन पठाउँदै आएका छन् । जापानका कडा नियमअनुसार नियमित निरीक्षण…
-

उद्योगमन्त्री सिन्हाले ६ महिनामा के-के गरे काम ?
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आफूले गरेका काम सार्वजनिक गरेका छन् । उनले जेनजी आन्दोलन पश्चात गठन भएको अन्तरिम सरकारको मन्त्रीका रुपमा गरेको कार्यप्रगति सार्वजनिक गरेका हुन् । उनले उद्योगन्त्रालय अन्तर्गत पर्ने विभिन्न १६६ वटा काम गरेको दाबी गरेका छन् । कार्यप्रगति सार्वजनिक गर्दै उनले सार्वजनिक सेवाको प्रभावकारिताको अभिवृद्धिको लागि तत्काल सुधार…
-

वडाध्यक्ष बन्न पनि ‘क्लास’ लिनुपर्ने, गगनले ल्याए ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ को योजना अघि सारेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि पहिलो पटक मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकका क्रममा विशेष सम्बोधन गर्दै सभापति थापाले अबको यात्रा…
-

हिल्टन होटलले बीमा दाबीबापतको ३ अर्ब मात्रै पाउने
काठमाडौ । गत भदौमा जेनजी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त हिल्टन होटलले बीमा दाबीबापत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको छ । होटलले ८ अर्बको दाबी गरेपनि बीमा रकम ५ अर्ब मात्रैको गरेको पाइएको छ । जसअनुसार होटलले बीमाअन्तर्गत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको हो । हिल्टन होटलको बीमा दि ओरियन्टल इन्स्यारेन्समा रहेको छ…